Planning Software

अनलाइन योजना व्यावस्थापन प्रणाली

PHP MySQL Laravel JavaScript PHP Github

Project Overview

योजना व्यावस्थापन प्रणाली (Planning Software) जसले सरकारी कार्यालयहरुको विकासात्मक गतिविधिहरू योजनाबद्ध तरिकाले व्यावस्थापन गर्न मद्दत गर्दछ। यस प्रणालीले कार्यालयको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार लगायत विभिन्न क्षेत्रमा योजनाहरु सरल तथा सहज रुपमा व्यावस्थापन गर्न सहयोग पुर्याउँदछ।

Key Features

मूल कार्यालय र सोको मातहतमा रहेका कार्यन्वयन निकायले अलग अलग लग-इनको प्रयोग गरि कार्य संचालन गर्न सक्ने l

मूल कार्यालयमा पारिद भएका विभिन्न बजेट शीर्षक र खर्च शीर्षक अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू कार्यन्वयन निकाय खुलाई प्रविष्ट गर्न सकिने l

प्रत्येक आयोजना/कार्यक्रमको लागि विनियोजित कुल बजेट रकमलाई आर्थिक वर्षका सबै चौमासिकमा विभाजन गर्न सक्नुका साथै बजेटको स्रोत समेत खुलाउन सकिने l

विनियोजित बजेट रकमको विवरण आवश्यकता परेमा उचित औचित्य खुलाई संसोधन गर्न सकिने l

प्रत्येक आयोजना/कार्यक्रमको कार्य सम्पन्न गर्ने सम्झौता कुन ठेकेदार वा संयुक्त उद्यमसंग कति रकममा निर्धारण भएको हो सोको विवरणका साथै बोलपत्र आह्वान मिति, बोलपत्र तर्जुमा मिति, बोलपत्र स्वीकृत मिति, सम्झौता मिति, कार्यादेश मिति र सम्झौता अन्त्य हुने मिति प्रविष्ट गर्न सकिने l

कार्यक्रमको प्रकृति अनुसार विभिन्न इकाई (जस्तै: प्रतिशत, वर्ग मिटर, आदि) मा हालसम्म भएको प्रगतिको परिमाण चौमासिक अनुसार हाल्न सकिने l

कार्यक्रमको हालसम्मको बिल खर्च, कार्यको अवस्था, भुक्तानीको अवस्था, भुक्तानी रकम र भुक्तानी मिति चौमासिक अनुसार प्रविष्ट गर्न सकिने l

राष्ट्रिय योजना आयोगले तोकेको ढाँचामा आयोजना/कार्यक्रमको प्रतिवेदन निकाल्न सकिने l

बजेट शीर्षक, खर्च शिर्षक तथा निरीक्षण/संचालन गर्ने कार्यालयका आधारमा कार्यक्रम, बजेट तथा प्रगति सम्बन्धि विविध किसिमका प्रतिवेदन हेर्न/डाउनलोड गर्न सकिने । जस्तै: प्रगति प्रतिवेदन, नयाँ कार्यक्रमको विवरण, वार्षिक प्रगति प्रतिवेदन, सम्पन्न भइसकेका आयोजनाको प्रतिवेदन, कार्यालय बमोजिमको प्रगति, आदि एक वर्षिय या बहु वर्षिय योजना तथा सम्झौताको विवरण हेर्न सकिने l

फोटोसहितको प्रगति चढाउन सकिने l

कार्यक्रम संग सम्बन्धित ताकेता गरिएका पत्रहरु तथा अन्य आवस्यक कागजातहरु हाल्न सकिने l

Project Information

  • Client: Confidential
  • Category: PHP
  • Completion Date: March 2025
  • Technologies:
    MySQL Laravel JavaScript PHP Github

Interested in a Similar Project?

Contact us today to discuss how we can help you achieve your business goals with custom software solutions.

Get in Touch

Related Projects

Ready to Start Your Project?

Let's discuss how we can help you achieve your business goals with custom software solutions.